नयाँ शक्तिको दलित बिभाग आयोजक कमिटी गठन

दिल्ली । नयाँ शक्ति नेपाल निकट अन्तराष्ट्रिय नेपाली समाजको दलित विभागको सोमबार केन्द्रिय समिति निर्माण भएको छ । निकट भविस्यमा सम्मेलन सम्पन्न गराउन भएको सम्मेलन आयोजक समितिमा प्रेम घताने संयोजक (9873101370) रहेका छन् । जसको सह संयोजकमा लाल सिंह बिक, जीवन ज्योती सिर्मल र करन नेपाली रहेका छन् । यस्तै सचिवमा टेकन शेर्पाली, सहसचिमा अमीत बिक, हस्ता रसाईली र असोक सार्की रहेका छन् । पवन नेपाली कोषाध्यक्ष रहेको सो कमिटीको सदसयहरुमा पदम सार्की, हास्या सार्की, विजया बिक, भक्त विक, पदम सिंह, मोहन विक, हिरालाल विश्वकर्मा, हरि ददेल, हेमराज विक, सुरेन्द्रा परिवर, प्रकाश नेपाली (बिजापुर), जीवन नेपाली, राजन बिक, मोहन नेपालि, शेरबहादुर सुजी (पुना), विभिन्न राज्यहरुबाट दलित बिभागको वरिष्ठ सल्लाहकारहरुमा लोकेन्द्र सेर्पाली (गोवा) र प्रकाश नेपाली (हरियाण) रहेका छन् । अन्य राज्यहरुबाट निकट भविष्यमा पदपुर्ती गरिने समाजले जनाएको छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'