चर्चित गायिका सुनितामी परियारको आँखाको नानीमा कसरी परे सुमन ? (हेर्नुहोस)

मुम्बई, १३ भदौ । सरगम संगीत प्रालिको प्रस्तुतिमा चर्चित गायिका सुनितामी परियारको अर्को उत्कृष्ट लोकदोहोरी गीत “आँखा मार्योंनि” बजारमा आएको छ । बहुचर्चित सर्जक शिब हमालको उत्कृष्ट शब्द र सुनितामी परियारको मनै छुने लय सृजनामा बजारमा आएको उक्त गीतमा आवाज भने चर्चित गायिका सुनितामी परियार र अर्जुन सुनामले दिएका छन । चर्चित मोडल तथा गायक सुमन परियार र सबिता परियारको दमदार अभिनय रहेको गीतको निर्देशन भने बिनोद सुन्दासले गरेका हुन् ।सन्तोष ढकालको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने किशन बिसीले गरेका हुन् ।
गीत निकै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुहोस :

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'