संविधान निर्माणपछि मुलुकको अर्थतन्त्र

 

काठमाडौं, ३ असोज ।  संविधान निर्माणपछि मुलुकको आर्थिक विकास उच्चदरमा हुने अपेक्षा गरिएको थियो । तर, संविधान जारी भएको पहिलो वर्ष अर्थात् आर्थिक वर्ष ०७२-७३ मा आर्थिक वृद्धिको सूचक ० प्रतिशतमा खुम्चियो ।

संविधान जारी हुनुअघि नै नेपालको अर्थतन्त्रमा भूकम्पले ठूलो धक्का दिइसकेको थियो । संविधान जारी भएलगत्तै त्यसप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी गरेपछि त्यो साल नेपालको अर्थतन्त्र थलिएको थियो । नाकाबन्दीको आर्थिक क्षतिका विषयमा नेपाल राष्ट्र बैंकले एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

त्यसमा ०७२-७३ मा नेपालको अर्थतन्त्र नकारात्मक हुने उल्लेख थियो । तर, त्यो प्रतिवेदन लुकाइयो । नभन्दै सो साल अर्थतन्त्र शून्य दशमलव शून्य १ प्रतिशत मात्रै वृद्धि भएको तथ्यांक आयो ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'