भुषण र दिपाको ‘दशैँ तिहार गाउँमै रमाइलो’

काठमाडौँ, ८ असोज । गायक भुषण खतिवडा र गायिका दिपा पन्तले दशैँ-तिहार गीत सार्वजनिक गरेका छन्। उनीहरुले ‘दशैँ तिहार गाउँमै रमाइलो’ बोलको गीत सार्वजनिक गरेका हुन्। दशैं तिहार गाउँमा नै रमाइलो हुन्छ भन्ने मर्म रहेको गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन्। गीतमा कृष्णहरी बरालको शब्द छ भने हरि लम्सालले संगीत दिएका छन्। टंक केसीले छायाँकन गरेको गीतको भिडियोमा निर्देशक क्षेत्री र गायीका दिपा पन्तलाई पनि अभिनयमा देख्न सकिन्छ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'