छक्का पन्जा २ कै लागि बर्षाले चुरोट खान सिकिन्

काठमाडौं,१६ असोज । “नाई न भन्नु ल–४” बाट चर्चामाआएकीअभिनेत्री हुन् वर्षा राउत । उनलाई बब्ली अभिनेत्रीको रुपमा पनि चिनिन्छ । छक्का पन्जा र छक्का पञ्जा २ मा दोहोरिएकी यि नायिकाको अहिले निकै चर्चा छ । छक्का पञ्जा दुईमा गरेकाे मेहनतलाई दर्शकले मन पराइदिनु भएको अभिनेत्री वर्षा सबैप्रति आभारी व्यक्त गर्छिन् । उनले छक्का पन्जा २ काे लागि निकै मिहेनत गरेकि छिन् र अाफ्नाे क्यारेक्टरलाइ जिवन्त बनाउन उनले सिनेकाे सुटिङ्ग सुरू हुनु एक महिना अगाडी देखि नै चुरोट खान सिकेकि थिइन् ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'