गरिब तथा अनाथ बालबालिकालाई निःशुल्क चप्पल बितरण


वसई, १८ कात्तिक । वसई स्थित अन्तगर्त पर्ने आश्रम स्कूल कामणमा आदिवासी, गरीब तथा अनाथ 575 बालवालिकाहरुलाई महिला शक्ति जागरण मंडल मुंबई र गिरिजाराम वेल्फेअर फाउंडेशनद्वारा निःशुल्क चप्पल बितरण गरेको छ । उक्त कार्यक्रममा विशेष उपस्थिति मंडलकी प्रमुख जस्मिना शाह, केदारनाथ म्हात्रे, गगन ज्वाला, प्रतिभा पाध्ये, संजय पांडे, सन्तोष जाधव, साजन चौधरी लगायत धेरै समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'