अमृतसरमा रेलले कुल्चेर कम्तिमा ५० जनाको मृत्यु भएको आशंका

मुम्बई । अमृतसरमा बिजया दशमीका अवसरमा रावणको पुत्ला जलाउने क्रममा रेल दुर्घटनामा परि कम्तिमा ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । मर्नेहरुको संख्या बढनसक्ने र १०० भन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । विजया दशमीको अवसरमा रावणको पुत्ला दोहन गर्न भेला भएकाहरु बीच अचानक भागदौड हुँदा नजिकै रहेको रेल्वे ट्रयाकमा तिब्रगतिमा आएको रेलले कुल्चिदाँ उनिहरुको मृत्यु भएको हो । स्थानिय जोड़ा रेल्वे फाटक नजिक यो दुर्घटना भएको हो । आगोसहितको रावणको पुत्ला जलेर जमिनमा ढल्नलाग्दा हेर्न आएका मानिसहरु भागाभाग भएर रेल मुनि परेकाहुन । पठानकोटबाट आएको् ट्रेन अमृतसर जाँदै थियो । दुर्घटनामा कतिजना घाईते भएका छन् यकिन हुन सकेको छैन । घाईतेहरुलाई अस्पतालमा पु¥याउने काम जारी छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'