एकता मंचको समिति गठन

अखिल भारत नेपाली एकता मंच महाराष्ट्र राज्य समिति अन्तरगत पर्ने दहिसर मिरा भायन्दर नगर समितिको भेलाले यस क्षेत्रमा एउटा कमिटि गठन गरेको छ । भेलाले चार सल्लाहकार सदस्य सहित १३ जनाको कार्य समिति चयन गरेको छ । जसको अध्यक्षमा चक्र तिरुवा, उपाध्यक्षमा पुरन धमाला, सचिवमा रमित तिरुवा, सहसचिवमा मिठ्ठू परियार, कोषाध्यक्षमा देवराज विक र सदस्यहरुमा राजन विक, करन आचार्य, लाल सिङ आउजी, लाल सिंह तिरुवा, जमुनादेवी परियार, दिपक विक र विशाल चौधरी रहेका छन । समितिको सल्लाहकार सदस्यहरुमा तारा परियार, भजी तिरुवा, विशाल परियार र रघु परियार रहेका छन । नवनिर्वाचित सदस्यहरुलाई प्रमुख अतिथि तथा केस ललित विक, अतिथिहरु राज्य सचिव शंकर परियार, राज्य सदस्यहरु ध्वजबहादुर बटाला र सिताराम सोनीले शुभकामना दिनुभएको थियो । नगर अध्यक्ष चक्रबहादुर तिरुवाको अध्यक्षतामा भएको भेलाको संचालन नगर सचिव रमित तिरुवाले गर्नुभएको थियो ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'