नेपाली महिला फूटबल टोली ओलम्पिक छनोटको दोस्रो चरणमा 


काठमाडौं, २७ कार्तिक । नेपाल जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि एसियाको दोस्रो चरणको छनोटका लागि छानिएको छ ।समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपाल दोस्रो चरणमा पुगेको हो । यागुनस्थित थुवुन्ना रंगशालामा भएको खेलमा नेपालका लागि कप्तान निरु थापाले १७औँ मिनेटमा गोल गरिन् । तर बंगलादेशका लागि अखिल खातुनले इन्जुरी टाइममा गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।

समूहमा ४ र ४ अंक जोडेका भारत र म्यानमार पनि अघिल्लो चरणमा पुगेका छन् । ३ अंक जोडेको नेपाल समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट २ भित्र पर्दै दोस्रो चरणका लागि छानिएको हो ।सन २०२० मा टोकियोमा हुने ओलम्पिकका लागि एसियाको दोस्रो चरणको छनोट आगामी अप्रिलमा हुनेछन् । दोस्रो चरणमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'