टीकापुर न.पा वार्ड नम्बर १को युवा लक्षित एक महिने सवारी साधन चालक तालीममा वार्ड अध्यक्षको अनुगमन

३६ जना युवा युवती प्रत्यक्ष लाभान्वित

पश्चिम प्रतिनिधि
टीकापुर २१मङ्सिर
टिकापुर नगरपालिका वार्ड नम्बर १बाट संचालित कार्यक्रम सवारी साधन चालक तालिम युवा युवती लाई लक्षित सिप तथा ब्याक्तित्व विकासमा आधारित एक महिने फ्री सवारी साधन चालक तालीम दिइ रहेको छ। लगभग ८०जनाले हालेको आवेदनमा ३६ जना सहभागी हरुले उक्त सवारी साधन चालक तालीम लिदै गरेकेा छन टीकापुर नगरपालिकामा रहेको खप्तड मोटर ट्रेनिङ स्कुलले जिम्मेवारी लिएको उक्त कार्यक्रममा कुल चारलाख लागत बजेटमा ३६जना युवा युवती हरुले फ्री तालीम प्राप्त गरेर लाभान्वित भैरहेका छन। बन्द रहेको टीकापुर एअरपोर्ट को उत्तर पट्टी तालीम लिदै गरेका सहभागी हरु सीत टीकापुर नगरपालिका वार्डनम्बर १का वार्ड अध्यक्ष गंगाराम आचार्य वार्ड सहयोगी सचीव चक्र रावल समाज सेवि सुर्यचन्द्र भट्टराई लगायतको उपस्थितिमा बिहिवार बिहान अनुगमन तथा प्रत्यक्ष लाभान्वित संग भेट घाट गरि सफलता शुभकामना दिएका छन लाभान्वित युवा हरु फ्री ट्रेनिङ पाउदा खुशी देखिन्छन।

तालीम लिदै गरेका सहभागी हरु अनुगमन गर्दै वार्ड अध्यक्ष आचार्य

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'