बिद्धुत प्राधिकरणको लापरबाहीले ४००भोल्टेजको खुल्लातार

मुनि विद्यार्थीको बाटो

पश्चिम प्रतिनिधि
कैलाली २४ मङ्सिर
सुदुर प्रदेश कैलाली जिल्ला टीकापुर नगरपालिका वार्ड नम्बर १ब्लक नम्बर ९मा रहेको नवदुर्गा आधारभुत बिधालय नजिक रहेको ४००भोल्टेजको बिद्धुत प्रबाह हुने ठाउँमा लगभग १बर्ष देखी ट्रासमिटेर तलको नाङ्गो तार खुल्ला अवस्थामा रहेको छ। बिगत केहि मैना पहिले उक्त ट्रासमिटर पड्दा लगभग दुई दिन उक्त क्षेत्रको बिद्धुत अबरुद्ध भएको थियो। बिधालयको भवन निर्माण कार्य जारी रहेको हुदा उक्त भवन निर्माणमा काम गर्ने मजदुर र विद्यार्थी हरु छोटो मार्गको रुपमा सोही स्थानलाई ग्याटको रुपमा प्रयोग गरिरहेको हुदा झनै अप्रिय घटना हुने संभावना देखिएको कुरा बिधालय वयवस्थापन समितिका अध्यक्ष राजेन्द्र भट्टराईले नेपाल भारत डट कम पश्चिम प्रतिनिधिलाई जानकारी दिए ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'