समाचार सम्प्रेषण गरेको २४घन्टा नबित्दै बिद्धुत प्राधिकरणले गर्‍यो गलती सुधार

करेन्टको जोखिम मुक्त ।

पश्चिम प्रतिनिधि
कैलाली २६ मङ्सिर
सुदुरपश्चिम प्रदेश कैलाली जिल्ला टीकापुर नगरपालिका वार्ड नम्बर१ ब्लक नम्बर ९मा रहेको नवदुर्गा आधारभुत बिधालय नजिक रहेको ४००भोल्टेजको बिद्धुत प्रबाहहुने ट्रासमिटर रहेको ठाउँमा बर्सौदेखी ट्रासमिटेर तलको नाङ्गोतार खुल्ला अवस्थामा रहेको थियोे। नेपाल भारत डटकम का पश्चिम नेपाल प्रतिनिधि प्रेम भट्टराई राष्ट्रप्रेमी ले २४ मङ्सिरको पश्चिम समाचारमा उक्त कमजोरी र यसले नागरिक तथा बिद्यार्थी हरुमा हुनसक्ने सम्भावित घटना लाई लक्षित गर्दै “विद्युत प्राधिकरणको लापरबाहीले ४००भोल्टेजको खुल्लातार मुनि बिद्यार्थीको बाटो ” हेडलाईन रहेको समाचार सम्प्रेषण गरेको भोलिपल्ट २५मंसिर दिउँसो उक्त ट्रास्मिटर तलको खुल्ला तार रहेको बक्स ब्यावस्थित गरि सहजै सबैले नपुग्ने उचाईमा राखिएको छ। बर्ष पुरानो उक्त समस्याको समाधान भएको छ। आफ्नो कर्तब्य दायित्व बोध नगरी प्राप्त हुने सेवा सुबिधा मात्र प्रयोग गर्ने सबै कर्मचारी हरुले समयमा यस्ता संबेदनसिलको कुराहरुमा ध्यान दिनेहो भने यस्ता समस्या न्युन भयर जानेछन।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'