परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली भारत भ्रमणमा

के कस्ता एजेन्डा रहलान चासोको बिषय

नयाँदिल्ली  २६ पुष परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली दूइदिने भारत भ्रमणको क्रममा आज नयाँदिल्ली पुग्नु भएको छ। नयाँ दिल्ली स्थिति ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवासी नेपाली सँघ अध्यक्ष लोकनाथ भन्डारी सहितको प्रवासी नेपाली हरुको टोलिले भेटघाट गर्दै पुष्प गुच्छा दिएर स्वागत गरेका छन। साथै प्रवासी नेपाली हरुको भारत प्रवासमा रहेका साझा समस्या पनि अवगत गराउनु भएको छ। पछिल्लो समयमा नेपालमा बामपंथी सरकारको बहुमत रहेको बलियो सरकारको हैसियतले प्रदीप ज्ञावाली पहिलो परराष्टमन्त्रीको रुपमा प्रवासमा स्वागत गर्दै भेट गर्नपाउदा अतेन्तै खुसी लागेको भन्दै खुसी ब्याक्त गरे उहाँ संग मदन भन्डारी स्पोर्ट्स फाउन्डेसनका गोपाल थापा लगायत प्रवासी नेपाली हरुको बाक्लो उपस्थिति रहेको थियो । ज्ञावालीले मित्रराष्ट्र संग मित्रता को ब्यावहारमा चिसोपन आउन नदिने प्रतिबद्धता जनाए साथै प्रवासी नेपाली हरुले प्रवासमा प्राप्तगर्न नपाएको अन्तर्राष्ट्रिय अधिकार संबंधितकुरा हरु भारत सरकार समक्ष उठाउन सुझाव सहित संघका अध्यक्ष लोक नाथ भण्डारी ले सुनाएका थिए।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'