शिवसेना नेपालद्वारा गावितलाई बधाई

मुम्बई : शिवसेना नेपालले हालै निर्वाचित शिवसेनाका सांसद राजेन्द्र गावितलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । सोमबार एक कार्यक्रमका बीच शिवसेना नेपाल सम्पर्क प्रमुख अशोक नेपालीको मार्ग दर्शन तथा शिवसेना नेपालका खेलकुद प्रमुख गगन ज्वालाको टोलीले शिव सेनाका सासंद तथा हालै सम्पन्न निर्वाचनमा बिजयी राजेन्द्र गावितलाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको शिवसेना नेपालका खेलकुद प्रमुख गगन ज्वालाले जानकारी दिनुभयो ।

सो कार्यक्रममा खेलकुद प्रमुख गगन ज्वालाले प्रबासी नेपालीहरुलाई समस्या भएको बेला कुनै पनि सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो उक्त भेटघाट कार्यक्रममा समाजसेवी तथा गिरिजाराम वेल्फेयर फाउन्डेशनका संस्थापक केदारनाथ म्हात्रे, खेलकुद प्रशिक्षक उत्तम भट्ट प्रबासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समिति सचिवालय सदस्य राजेन्द्र प्रसाद खनाल लगायतले भेटघाट गरेर शुभकामना तथा बधाई दिएका थिए ।

    सम्वाददाताहरु

  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • जीवन सम्राट, मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'