चुनावी तनाव बिर्सिदै पीएम मोदीको शपथ ग्रहणमा ममता बनर्जी आउने

नई दिल्ली: पश्चिम बंगाल की मुख्यमंत्री ममता बनर्जी चुनावी तिक्ततालाई बिर्सिएर प्रधानमंत्री नरेंद्र मोदीको शपथ ग्रहण कार्यक्रममा शामिल हुने भएकी छिन् । लोकसभा चुनावका दौरान पश्चिम बंगाल की मुख्यमंत्री ममता बनर्जी र बीजेपी बीच तीखी बयानबाजी भएको थियो । दुबै दलका नेताहरूले कैयौं विवादास्पद बयान दिएका र एकअर्काप्रति कडा आरोप प्रत्यारोप लगाएका थिए । यसकारण ममता बनर्जीले शपथ ग्रहण समारोहमा हिस्सा नलिन सक्ने अड्कल काटिएको थियो । तर ममता 30 मई का दिन नरेंद्र मोदी प्रधानमंत्रीका रूपमा दोश्रोपटक शपथ लिने कार्यक्रममा सहभागि हुनेछिन् । 

यस सम्बन्धमा उनको धारणा एउटा राज्य मन्त्रीका रूपमा पिएमको शपथ ग्रहणमा सहभागि हुने रहेको छ । 

    सम्वाददाताहरु

  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • जीवन सम्राट, मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'