रावलको “निष्टुरिका झल्का” ठाँडि भाका !

  • कमल रावल

जेठ २२, मुम्बई । नव गायक लक्ष्मण अबिनास रावलको लय तथा शब्दमा रहेको ठाँडि भाका गित “निष्टुरिका झल्का” युटुबमा सार्वजनिक भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ११ जुपु घर भएका रावलको गित कैलालि जिल्लाको गोदावरि र खानी डाडा क्षेत्रमा छायाकंन सकिएपछि ठाँडि भाका गित कर्णाली अडियो भिडियो रेकर्डिङ स्टुडियो अत्तरिया कैलाली र युटुबमा बुढा म्युजिक युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गितमा स्वर संञ्चारकर्मि तथा लोक देउडा गायक पवन भण्डारी, निर्देशन सुनिल सागरको छ भने कलाकार मोडेलको रुपमा दिपक रिमाल र दिब्या जोशि रहेका छन । सो गितका अडियो र भिडियो रेकर्ड सहित अन्तिम सम्पादनको काम तितेश बैगरले गरेका हुन । माया प्रितीमा समर्पित ठाँडीभाका भएकाले बजार निकै चर्चा पाउने गितका लेखक रावलले बताएका छन ।

सुदुरश्चिको देउडा ठाँटी भाकालाई जोगाउन आफु लागि परेकाले अब छिट्टै दोस्रो कोसेलिको रुपमा “अछाम जाउ पन” देउडा गित आम स्रोता माझ ल्याएर जानकारी दिनु भएको छ ।

    सम्वाददाताहरु

  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • जीवन सम्राट, मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'