हावाहुरी प्रभावितहरुको राहत र उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

कैलाली र कञ्चनपुर हावाहुरी प्रभावित

 

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरका हावाहुरी प्रभावितहरुको राहत र उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । आज एक विज्ञप्ती प्रकाशित गर्दै कांग्रेसले हावाहुरीले जनधनको क्षति भएकोमा दुःख प्रकट गर्दै कार्यकर्तालाई प्रभावित क्षेत्रमा खटिन निर्देशन दिएको हो ।

कांग्रेसले घाइेतको उचित उपचारको व्यवस्था गर्न र पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ । प्रभावित दुई जिल्लामा राष्ट्रिय जागरण अभियानको पूर्व निर्धारित कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गर्न पनि कांग्रेसले निर्देशन दिएको छ ।

 

    सम्वाददाताहरु

  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • जीवन सम्राट, मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'