प्रवासी बेतकोट सहकारी संस्थाको बैठक सम्पन्न

मुम्बई । प्रवासी बेतकोट सहकारी संस्थाको पाँचौ बैठक अध्यक्ष तिलक सिङ बोहराको अध्यक्षतामा र सहसचिव बम खड्काको सन्चालनमा नाना चौक गरान्ड रोड अगस्ट करान्ती मैदानमा सम्पन्न भएको छ । जसमा र सहसचिव बम खड्काको सन्चालनमा र कोषाध्यक्ष टंकप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको यो कार्यकर्ममा प्रमुख अतिथि प्रनेस भारत महाराष्ट्र गुजरातको संयुक्त राज्य सचिवालय सदस्य तथा प्रवासी बेतकोट सहकारी संस्थाका प्रमुख सल्लाहकार प्रेमराज भण्डारीको प्रमुख अतिथ्यतामा र अन्य अस्थिति पदम बोहरा, मोहन ठकुला, शंकर खड्का, कृष्ण लुहार, गणेश दास, करन बोहरा टेकबाहादुर खाती झन्कर भण्डारी , बम खड्कालगायकको उपस्थितिमा विविध बिषयमा छलफल गर्दै निर्णय गरिएको छ ।

सहकारी संस्था लाई तन, मन र धन, दिएर स्थापित गाराउन आफू कटिबद्ध रहने र समग्र समाजप्रति आफु समर्पित रहने भन्दै आफ्नो बिचार ब्याक्त गर्नुभयो । प्रमुख अतिथि प्रेमराज भण्डारीले भन्नुभयो – हाम्रो कार्य क्षेत्रभित्र बसोबास गर्दै आएका प्रवासी नेपालीहरुलाइ एकताबद्ध गरेर आर्थिक रुपमा कसरी प्रवासी मजदुरहरुको जीवनस्तर माथि उस्काउन सकिन्छ । देसमा भइरहेको परिबर्तन सङ्गै प्रवासीको परिबर्तनका लागि सहकारी संस्था स्थापना गरिएको छ भने यो संस्थामा आबद्ध हुनु आग्रह पनि गनुभयो ।

    सम्वाददाताहरु

  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • जीवन सम्राट, मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'