अर्थ

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा

२०७४ असोज ३ गते ७:५८

काठमाडौं, ३ असोज । म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको छ । कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा कालोबजारी गरेको मुद्दामा प्रहरीले...

संविधान निर्माणपछि मुलुकको अर्थतन्त्र

२०७४ असोज ३ गते ७:५६

  काठमाडौं, ३ असोज ।  संविधान निर्माणपछि मुलुकको आर्थिक विकास उच्चदरमा हुने अपेक्षा गरिएको थियो । तर, संविधान जारी भएको पहिलो वर्ष अर्थात् आर्थिक वर्ष ०७२-७३ मा आर्थिक वृद्धिको सूचक ० प्रतिशतमा खुम्चियो । संविधान जारी हुनुअघि नै नेपालको अर्थतन्त्रमा भूकम्पले ठूलो धक्का दिइसकेको...

चमेलियाको सबस्टेसन परीक्षण तीव्र

२०७४ असोज १ गते ९:२७

काठमाडौँ, असोज १ गते । चमेलिया जलविद्युत् आयोजनाबाट निर्धारित समयभन्दा एक महिना अगावै बिजुली उत्पादन गर्ने उद्देश्यका साथ सबस्टेसन र प्रसारण लाइन परीक्षण गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको छ । आयोजनाका अधिकारीका अनुसार निर्माण सम्पन्न गर्ने पछिल्लो कार्यतालिकाभन्दा एक महिना अघि नै विद्युत्...

उम्मेदवारको खर्चमा होड

२०७४ भदौ ३१ गते ९:४०

काठमाडौं, ३१ भदौं–जनकपुरको एउटा रेस्टुराँमा वेटर राजु साह एमालेको चुनाव चिह्नअंकित सूर्य छाप टिसर्ट लगाएको भेटिए। चुनाव प्रचारका क्रममा उनले विभिन्न दलको गरेर झन्डै ६ वटा टिसर्ट बटुलेका छन्। ‘प्रचारमा सहभागी भएपछि टिसर्ट पाइने भएकाले ज-जसले दिए, लिएँ’, शुक्रबार अन्नपूर्णसँग उनले भने, ‘टिसर्ट सबैको...

आईएमईका सेवाग्राही पर्ब बहादुरले पाए ६ लाखको जीवनबीमा

२०७४ भदौ २८ गते २१:०२

काठमाडौं २८, भाद्र । यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही पर्बबहादुर राईले प्राप्तगर्नुभएको छ । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउनु हुने राई भाग्यशाली विजेता छनोटहुनुभएको...

२८ जिल्लामा चैते धानको बिमा

२०७४ भदौ २७ गते ९:२७

काठमाडौं, २७ भदौं । निर्जीवन बिमा कम्पनीहरुले मुलुकका विभिन्न २८ जिल्लामा चैते धान बाली बिमालेख जारी गरेका छन् । बिमा समितिले गत वर्षदेखि सञ्चालनमा ल्याएको चैते धान बालीमा उक्त जिल्लाका ५ हजार ७ सय ९४ कृषक सहभागी भएका छन् ।...

दरबारमार्गका व्यवसायीमाथि दोहोरो कारबाहीको खतरा

२०७४ भदौ २५ गते १३:०५

काठमाडौं,  २५ भदौ । दशैं तथा तिहार शुरु हुनै लाग्दा आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गएको टोलीले राजधानीको दरबारमार्गमा रहेका ब्रान्डेड पसलको अनुगमन गर्याे । अनुगमनको क्रममा खरिद मूल्यभन्दा कयौं गुणा बढीमा सामान बिक्री गरेको पाइएपछि सरकारी टोलीले शिलबन्दी गर्याे । सरकारी टोलीले पुनः दरबारमार्गमै...

कोरियामा कृषि मजदुरलाई सास्ती

२०७४ भदौ २५ गते १२:५२

दक्षिण कोरिया, २५ भाद्र । लमजुङका रमेश न्यौपाने (२१) हरेक बिहान छ बजे उठ्छन् । निन्द्रामै नास्ता खान्छन् किनकी साढे ६ बजेसम्म काममा गइसक्नु पर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७ बजेसम्म लगातार काम गर्छन्  । उनी खेन्गिदोस्थित...

शेयर बजारः दुई अर्ब बढीको कारोबार

२०७४ भदौ २४ गते १९:१८

काठमाडौं, २४ भदौ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १७१ कम्पनीको ४४ लाख ९९ हजार ८१० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम...

सहकारीका साधारणसभामा कडाइ

२०७४ भदौ २४ गते १३:००

  काठमाडौं, २४ भदौ ।  सहकारी विभागले सहकारी संस्थाहरूका साधारणसभालाई कडाइ गर्न थालेको छ । कतिपय संस्थाले कानुनले तोकेका प्रक्रिया नपु¥याई फर्जी साधारणसभा गर्ने गरेको गुनासो बढ्न थालेपछि विभागले कडाइ गरेको हो । विभागले सहकारीले साधारणसभा र सभाको निर्णयलाई संस्थाको सञ्चालक समितिभन्दा एक जना...

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'