मनाेरञ्जन

अघि सर्‍यो गोपीु, माघ १८ मा नै फिल्म रिलिज

२०७५ कार्तिक २७ गते १८:३४

काठमाडौं । फिल्म गोपीले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म अब भने माघ १८ मै रिलिज हुने पक्का भएको छ। फिल्मको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देश विदेशका दर्शकले फिल्म अलि छिट्टै रिलिज गर्न आग्रह...

रहरैरहरले बनायो दिलदिनेशलाई कलाकार

२०७४ असोज २३ गते १६:२२

मुम्बई, २३ असोज । मनछुने साहित्यहरु सृजना गर्ने सर्जकहरुका सृजनाले प्रत्येक मानिसको मानसपटल नै छुन्छ । भित्रि हृदयदेखि फुरेर आएका भावनाहरुलाई कलमी रुपबाट प्रत्यक्ष चित्रित गर्ने व्यक्तिलाई हाम्रो समाजमा साहित्यकारको नामले चिन्दछ । यस्तै एक नाम हो दिलदिनेश ठकुल्ला । अछाम जिल्लाको जयगढमा जन्मीनु...

छक्का पन्जा २ कै लागि बर्षाले चुरोट खान सिकिन्

२०७४ असोज १६ गते २०:१९

काठमाडौं,१६ असोज । “नाई न भन्नु ल–४” बाट चर्चामाआएकीअभिनेत्री हुन् वर्षा राउत । उनलाई बब्ली अभिनेत्रीको रुपमा पनि चिनिन्छ । छक्का पन्जा र छक्का पञ्जा २ मा दोहोरिएकी यि नायिकाको अहिले निकै चर्चा छ । छक्का पञ्जा दुईमा गरेकाे मेहनतलाई दर्शकले मन पराइदिनु भएको...

बिगबोस ११ः शो सुरु हुनै लाग्दा यी अभिनेत्रीले यस्तो विचित्र माग राखेपछि

२०७४ असोज १६ गते १८:५०

मुम्बइ। निकै विवादित शो बिगबोसको ११ औं सिजन सुरु हुनुभन्दा पहिल्यै विवादित भएको छ । ११ औं सिजनको आइतबार ग्रयाण्ड प्रिमियर थियो । प्रिमियरमा आफ्नो पालो पर्खेर अभिनेत्री हिना खान आफ् भ्यानमा बसिरहेकी थिइन् । अचानक उनलाई भोक लाग्यो ।  भ्यानमा राखिएको खाना चिसो...

वर्षाको बढ्ने भो ‘डिमान्ड’

२०७४ असोज १६ गते १८:३६

काठमाडौं । नायिका वर्षा राउत आफ्नो क्रेजको बढोत्तरीसँगै अब ‘क्यास’ पनि बढाउने धुनमा छिन् । निर्मातासँग यी चुलबुले नायिकाको ‘डिमाण्ड’ बढ्ने भएको छ । अब उनी आफ्नो ख्याती बमोजिमको पारीश्रमिक लिएर मात्र काम गर्ने सोचमा छिन् । अनि, भूमिका पनि लरतरो हैन, सकेसम्म ‘लिड...

‘पेजथ्री लाइफटाइम एचिभ्मेन्ट अवार्ड’विष्णु जल्मीलाई, उत्कृष्ट चलचित्र ‘तिनतिकः महाविक’

२०७४ असोज ८ गते २०:०८

काठमाडौं, ८ असोज । ‘पेजथ्री पिपल्स च्वइस अवार्ड’बाट वरिष्ठ संगीतकर्मी विष्णु जल्मीलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ । नेपालभाषाका संगीत, चलचित्र र म्यूजिक भिडियो क्षेत्रका सर्जकहरुलाई प्रदान गरिँदै आएको ‘पेजथ्री पिपल्स च्वइस अवार्ड’को ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’बाट संगीतकर्मी विष्णु जल्मी सम्मानित भएका हुन् ।...

भुषण र दिपाको ‘दशैँ तिहार गाउँमै रमाइलो’

२०७४ असोज ८ गते १७:५१

काठमाडौँ, ८ असोज । गायक भुषण खतिवडा र गायिका दिपा पन्तले दशैँ-तिहार गीत सार्वजनिक गरेका छन्। उनीहरुले ‘दशैँ तिहार गाउँमै रमाइलो’ बोलको गीत सार्वजनिक गरेका हुन्। दशैं तिहार गाउँमा नै रमाइलो हुन्छ भन्ने मर्म रहेको गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन्। गीतमा कृष्णहरी बरालको...

‘चर्खा’मा जुनुसँग दीलिपको छमछमी

२०७४ असोज ८ गते १४:४४

चलचित्र ‘चर्खा’मा समावेश ‘घन घन मादल घन्कियो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । यो गीतमा अरुण प्रदेशको ठेट मारुनी शैलीलाइ उतारिएको छ । मकवानपुरको विभिन्न रमणिय स्थानमा खिचिएको यो गीतको भिडियोलाइ दिव्य सुवेदीले छायांकन गरेका हुन् भने कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।...

एक्सन कमेडीले भरिएको फिल्म ‘गोलमाल अगेन’को ट्रेलर सार्वजनिक

२०७४ असोज ८ गते १४:३७

एजेन्सी । फिल्म गोलमाल अगेन’को ट्रेलर सार्वजनिक गरिएको छ ।रोहित शेट्टी निर्देशित यो फिल्ममा अजय देवगण, तब्बु, परिनिती चोपडा, अर्षद वार्सी, तूसार कपूर, श्रेयस तल्पड़े, जोनी लिभर, संजय मिश्रा लगायतका कलाकारको अभिनय गरेका छन् । निकै कमेडी रुपमा प्रस्तुत गरिएको यस फिल्ममा तिहारलाई लक्षित गरि...

बलिउड कलाकार सञ्जय दत्त चलचित्रमा फर्किए

२०७४ असोज ६ गते १९:१८

मुम्बई । भारतीय चलचित्र उद्योग बलिउडका एकजना चर्चित कलाकार सञ्जय दत्त पुनः चलचित्रमा फर्किएका छन् । उनी चार बर्ष जेल जिवनपछि पुनः यस क्षेत्रमा फर्किएका समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् ।  चार बर्षको जेल जिवनपछि उनले पहिलो पटक भुमी नामक उनीद्वारा अभिनित चलचित्रको बारेमा...

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'