मधेश

फोरम बाँकेका स्थानीय नेतासहित ५८ कार्यकर्ताले पार्टी छाडे 

२०७४ असोज २२ गते १८:३७

नेपालगञ्ज, २२ असोज । स्थानीय तह निर्वाचनका बेला कांग्रेससँग असन्तुष्ट भई संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका बाँकेको डडुवा गाउँपालिकाका स्थानीय नेताहरुले पार्टी परित्याग गरेका छन्। संघीय फोरमका जिल्ला सदस्य सत्यनारायण बर्मा, क्षेत्रीय सदस्य ओमप्रकाश चौधरी सहित ५८ जनाले फोरम परित्याग गरेको जनाउँदै विज्ञप्ति...

बरहथवा १८ मा संघिय समाजवादी फोरम विजयी

२०७४ असोज ३ गते ८:५८

काठमाडौं, ३ असोज । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा हिजो भएको चुनावको मतगणना सुरु भएको छ । केही स्थानीय तहमा रातिदेखि र केही ठाउँमा बिहानबाट मतगणना सुरु भएको छ । बाँकी रहेका ठाउँमा अहिले बिहान १० बजेसम्म मतगणना सुरु भइसक्ने  छ।...

बारामा कांग्रेस र मधेसवादी दलबीच प्रतिस्पर्धा

२०७४ असोज ३ गते ८:४९

बारा, ३ असोज । बाराको सिम्रौनगढ नगरपालिकामा स्थानिय तह तेश्रो चरणको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार मधेसवादी दलले अग्रता लिएका छन् । अहिले वडा नं. १ र ११ को मतगणना भईसकेको छ । प्रारम्भिक मतपरिणाम अनुसार वडा नं. १ मा नेपाली कांग्रेसले अग्रता लिएको...

प्रदेश २ को निर्वाचन सुरक्षा योजना तयार

२०७४ भदौ २७ गते ९:१०

काठमाडौं, २७ भदौं । सरकारले असोज २ गते सम्पन्न हुन लागेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने योजना तयार गरेको छ । निर्वाचन सुरक्षाका लागि केन्द्रीय र जिल्लास्तरीय सुरक्षा योजना निर्माण गरी कार्यान्वयनमा समेत ल्याइसकेको गृहमन्त्रालयले जनाएको...

स्थानीय तहको चुनावः जनकपुरमा ‘साहुजीहरू’को टक्कर

२०७४ भदौ २७ गते ९:०८

जनकपुर, २७ भदौं । दुई नम्बर प्रदेशको राजधानीका रूपमा हेरिएको जनकपुर उपमहानगरमा ‘साहुजी समुदाय’ कै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रमुख तीन दलका साथै मधेसकेन्द्रित दलले समेत व्यापारिक वर्गका रूपमा चिनिएको ‘साहु समुदायबाट उम्मेदवार बनाएपछि जातीयता प्रमुख मुद्दा बनेको छ । उपमहानगरका १९...

राजपाले ब्युँतायो स्वायत्त मधेश प्रदेश

२०७४ भदौ ८ गते ६:०७

काठमाडौं, ८ भदौं । असन्तुष्ट पक्षको सहभागिताविना बसेको राजपा पदाधिकारी बैठकले स्वायत्त मधेश प्रदेश एां आत्मविर्णयको अधिकारसहित चुनावमा जाने निर्णय गरेको छ । मंगलबारदेखि सुरु भएको राजपा पादाधिकारी बैठकले बुधबार सडकदेखि संसद्सम्मको आन्दोलनसहित प्रदेश नम्बर २ को चुनावमा जाने निर्णय गरेको हो ।...

राजपामा चुनाव चिह्न विवाद

२०७४ साउन ३१ गते ६:१७

  काठमाडौं, ३१ साउन –तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु भएको छ । निर्वाचन आयोगले छाता चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाँहि चिह्न प्रयोग गर्ने विषयमा राजपा नेताहरुबीच विवाद देखिएको...

सरकारसंग कुनै पनि सम्झौता नभएको मधेसी मोर्चाका नेताहरुको जिकिर

२०७४ वैशाख १० गते २१:३१

मोरङ, १० वैशाख । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनसंग तीन बुँदे सहमति भईसकेको बताईरहेका बेला मोर्चाका नेता एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारसंग कुनै सहमति भई नसकेको र हल्ला मात्र गरिएको जिकिर गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा...

मधेसी मोर्चा पनि निर्वाचनमा जान तयार, संशोधन परिमार्जन गर्न समिति गठन

२०७४ वैशाख ८ गते २१:०६

निर्वाचनमा भाग नलिने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अन्ततः निर्वाचनमा भाग लिने भएको छ । सरकारसँग शुक्रबार बेलुका भएको वार्तामा नयाँ संशोधन विधेयक पनि परिमार्जन गर्ने सहमति भएपछि मोर्चा पनि निर्वाचनमा भाग लिने भएको हो । संसदमा पेश गरिएको नयाँ संशोधन विधेयक परिमार्जनसहित...

मधेसी मोर्चाले निर्वाचनमा भाग नलिने

२०७३ चैत ३० गते १६:५९

काठमाडौं, ३० चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै निर्वाचनमा सहभागी नहुने जनाएको छ । मोर्चाको आज बसेको बैठकले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले आफ्ना मुद्दाहरु सम्बोधन नहुने भन्दै अस्वीकार गर्ने निर्णय गरेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी...

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'