खेल

उत्साहका साथ गोर्खा कप क्रिकेट प्रतियोगिता हुँदै

२०७६ जेठ ११ गते १७:२४

गान्धीधाम । श्री कच्छ गोर्खा समाज गान्धीधामको आयोजनामा यहाँ भएको गोर्खा कप २०१९ क्रिकेट प्रतियोगितामा सातवटा टीम सहभागि भै प्रतिस्पर्धा गरिरहेका छन् । सहभागि टिमहरूमा एम एन सी ११ मुम्बई, नेपाली सेवा समाज, जामनगर, मात्रुभूमि स्पोर्टस् फाउण्डेशन, सुरत, श्रीपशुपतिनाथ मानवसेवा ट्रस्ट, वडोदरा, श्री कच्छ...

नेपाली महिला फूटबल टोली ओलम्पिक छनोटको दोस्रो चरणमा 

२०७५ कार्तिक २७ गते १८:३९

काठमाडौं, २७ कार्तिक । नेपाल जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि एसियाको दोस्रो चरणको छनोटका लागि छानिएको छ ।समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपाल दोस्रो चरणमा पुगेको हो । यागुनस्थित थुवुन्ना रंगशालामा भएको खेलमा नेपालका लागि कप्तान निरु थापाले १७औँ मिनेटमा...

हात भाँचिएकोले मेस्सी ३ हप्ता नखेल्ने

२०७५ कार्तिक ४ गते २२:३७

वार्सिलोना, ४ कात्तिक । अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सीको दाहिने हात भाँच्चिएको छ । यस कारण मेस्सी तीन हप्ता फुटबल नखेल्ने भएका छन् । बार्सिलोनाका कप्तान समेत रहेका मेस्सी क्याम्प नाउमा सेभिया बिरुद्धको खेलमा मैदानमा लडेका थिए । खेलको...

विश्व क्रिकेट लिगमा शरद नखेल्ने

२०७४ असोज २६ गते १९:४८

काठमाडौँ : आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले गुमाउने भएका छन्। हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा शुक्रबार र आइतबार हुने खेलमा ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली...

माघ ५ गतेदेखि धनगढी प्रिमियर लिग

२०७४ असोज २२ गते १९:२५

काठमाडौँ, २२ असोज ।धनगढी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्कारण आगामी माघमा हुने भएको छ। धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ ५ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष सुवासबहादुर शाहीले जानकारी दिए। उक्त प्रतियोगिताको मुख्य प्रायोजन...

विश्व शारीरिक सुगठनमा ननितालाई रजत

२०७४ असोज २२ गते १९:२३

काठमाडौँ, २२ असोज । मंगोलियाको उलन्बटारमा जारी नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आइतबा रजत पदक जितेकी छिन् । ननिताले महिला १६० सेन्टीमिटर उचाइमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव राजन श्रेष्ठले जानकारी दिए । फाइनलमा ननितासहित मंगोलिया,...

नाइजेरिया र कोस्टारिका विश्वकपमा छनोट

२०७४ असोज २२ गते १६:५६

एजेन्सी, २२ असोज ।  नाइजेरिया र कोस्टारिका अर्को वर्ष रसियामा हुने विश्वकपमा छनोट भएका छन्। नाइजेरिया विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। विश्वकपको अफ्रिकी छनोटअन्तर्गत समूह बी को खेलमा जाम्बियालाई १-० ले पराजित गर्दै नाइजेरिया छनोट भएको हो। नाइजेरियाका लागि एक मात्र गोल इलेक्स...

सिरहमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने

२०७४ असोज १८ गते १९:५३

सिरहा–सिरहाको गोलबजार नपा २ गुरुधाममा असोज २५ गतेबाट ‘प्रथम मेयर गोल्डकप २०७४’ हुने भएको छ । आयोजक गुरुधाम फूटवल क्लव, गोलबजार २ ले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा प्रथम हुने विजेतालाई एक लाख नगद सहित ट्रफि र मेडल प्रदान गरिने जानकारी दिएको हो ।...

प्रदेशस्तरीय टि–२० क्रिकेट शुरु

२०७४ असोज १७ गते १५:२१

पाल्पा, १७ असोज । दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ । सोमबारदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट क्लबले ८ विकेटले पराजित गरेको छ । करुवाले सागर थापा र बोधि शाक्यको...

साफ यू-१८ च्याम्पियनसिप: नेपाललाई भारतको चुनौती

२०७४ असोज ११ गते १८:५३

काठमाडौं: दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले दुई वर्षअघि यू-१९ च्याम्पियनसिप आयोजना गरेको थियो। नेपालले आयोजना गरेको सो प्रतियोगिताको फाइनलमा भारतलाई पराजित गर्दै नेपालले उपाधि घरमै राख्यो। पहिलो संस्करणपछि नै साफले यू-१९ च्याम्पियनसिपलाई यो वर्षदेखि यू-१९ विश्वकपलाई ध्यानमा राखी यू-१८ फुटबल प्रतियोगिताको आयोजना सुरु गरेको...

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'