प्रविधि

महासंघले ग¥यो मुम्बईमा निःशुल्क नोटबुक वितरण 

२०७४ साउन २३ गते १८:४४

मुम्बई, २३ साउन । संयुक्त नेपाली महासंघको ३५ औ वार्षिक आमसभा तथा निशुल्क नोटबुक वितरण कार्यक्रम आईतवार मुम्बईको दादर स्थित एन्टोनी डिसल्वा हाईस्कुलमा सम्पन्न भएको छ । महासंघका शिक्षा तथा साँस्कृतिक विभाग उपाध्यक्ष मोहोन आलेको अध्यक्षतामा  सम्पन्न भएको सो कार्यक्रममा २०० जना नेपाली विद्यार्थीहरुलाई...

नेपाली युवाले विकास गरे जीवनोपयोगी प्रविधि : मनले सोचेको कुरा मोबाइलमा म्यासेज आउने

२०७४ असार ६ गते ६:४७

काठमाडौँ, ६ असार ।  प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ । तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख...

चोक चोकमा सिसी क्यामरा

२०७४ जेठ २६ गते १७:२६

भक्तपुर, २६ जेठ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक चोकमा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाको रु पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिको चोक चोकमा २० वटा सिसी क्यामरा जडान गरेको...

एनसेलले पायो फोरजी अनुमति

२०७४ वैशाख २२ गते ६:२८

काठमाडौं, २२ बैशाख । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको खबर नागरिकले लेखेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो। प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले एनसेललाई फोरजी सञ्चालनको अनुमति दिएको स्रोतले...

टेलिफोनको पहुँच बाहिर रहेको गाउँमा जिएसएम सेवा सुरु

२०७४ वैशाख ११ गते १२:४०

काठमाडौँ,  ११ वैशाख । ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि (मोबाइल फोन) सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम (टुजी) सेवा सुरु भएको हो । केही दिनअघि यो सेवाबाट सिरिजङ्घा गाउँपालिकाभित्र पर्ने खेवाङसहित...

किसानलाई बाँडियो मोवाइल, मोवाइलबाट थाहा पाउनेछन् यस्तो जानकारी

२०७३ चैत २० गते ६:३९

काभ्रे, २० चैत । कृषि तथा पशुपालनसम्बन्धी सूचना किसानको हात हातमा पुर्याउन ४३ कृषकलाई नि:शुल्क मोवाइल र सिमकार्ड वितरण गरिएको खबर आजको कान्तिपुरमा छ । कृषि विकास मन्त्रालयको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत २६ कृषक र १७ पशुपालक किसानलाई सिमसहितको मोबाइल वितरण गरिएको हो...

भैरहवामा यसरी बन्दै छ, मुलुकको सबैभन्दा ठूलो विमानस्थल

२०७३ माघ २३ गते ११:४४

भैरहवा, २३  माघ । रणनीतिक महत्वको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानास्थल स्तरोन्नति अहिले तीव्र पारिएको छ । यद्यपि, निर्माण सम्पन्न गर्न ६ महिनाको म्याद थपिसकिएको छ । नयाँ तालिकाअनुसार अब ठेकेदारले भैरहवा विमानस्थल २०१८ को जुन १५ सम्म निर्माण गरिसक्नुपर्नेछ । स्तरोन्नतिका लागि जग्गा अधिग्रहणको काम पनि...

राजधानीका कुन कुन स्थानमा निर्माण हुन्छ स्याटलाइट सिटी ?

२०७३ माघ २१ गते ८:१३

काठमाडौँ, २१ माघ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोटस दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी र तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा  स्याटलाइट सिटी निर्माण गरिने छ ।  ती...

गाउँमा थ्रीजी, सहरमा फोरजी

२०७३ पुष २८ गते ८:०५

काठमाडौं,  २८ पुस । मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ । इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका रहेको छ । यी कम्पनीहरू पनि प्रविधिको विकाससँगै सेवाग्राहीलाई नवीन प्रविधिमा सेवा बिस्तार गर्न तीब्र प्रतिस्पर्धा गरिरहेका छन् ।...

ट्राफिक प्रहरीको नयाँ प्रविधि : अव मोवाइलबाटै हुनेछ ट्राफिक कन्ट्रोल

२०७३ पुष २७ गते ११:१४

काठमाडौं, २७ पुस । ललितपुर ट्राफिक प्रहरीले जिल्लाको ट्राफिक व्यवस्थापन सहज बनाउन नयाँ प्रविधि भित्रएको छ । यो प्रविधिको आजबाट शुरु भएको छ । यो यस्तो प्रविधि हो, जसबाट प्रहरीले जुनसुकै ठाँउमा बसेर पनि त्यहाँको गतिविधि निगरानी गर्न सक्नेछन् ।ललितपुरमा अत्याधिक ट्राफिक जाम हुने सातदोबाटो...

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'